Contact Form

Name

Email *

Message *

Showing posts with label संचारमा विमानस्थल. Show all posts
Showing posts with label संचारमा विमानस्थल. Show all posts

Wednesday, December 11, 2019

पोखरा विमानस्थलः राष्ट्रको गौरव, जनताको अपमान

हाराहारी आधि शताब्दी लामो निर्माण अवधि रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बढीमा अबका जोरवर्षमा सुचारु हुने लक्षणमा छ । नेपालकै सर्वाधिक आकर्षक पर्यटकीय गन्तव्य पोखरासँग हुने हवाई सञ्जालको यो जोडाइले समग्र गण्डकी प्रदेशको आर्थिक उन्नतिमा प्रभाव पार्ने छ । राष्ट्रिय गौरवको आयोजनाको घोषणासँगै तिव्रतर निर्माणमा होमिएको यस आयोजना चाँडै नै सम्पन्न हुँदैछ भन्ने सूचना मात्रैले पनि तपाईंको आँखामा खुसीको गहन उज्ज्यालो उब्जेको छ भन्ने...

Thursday, September 27, 2018

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : मुआब्जा मुद्दा अझै थाती

भाद्र १२, २०७६ दीपक परियार कम भएको भन्दै ७ परिवारले अझै लिएनन् मुआब्जा विमानस्थल निर्माण प्रगति ४५ प्रतिशत पोखरा — पछिल्लोपल्ट २०७१ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रय विमानस्थलले ५२१ रोपनी जग्गा अधिग्रहण गर्दा ७ परिवार १५ रोपनी जग्गाको मुआब्जा बुझ्नै गएनन् । भेग हेरेर विभेदकारी दरमा मुआब्जा रकम तोकिएको भन्दै उनीहरूले बुझेका थिएनन् । तत्कालीन सर्वदलीय समितिका संयोजक तथा सांसद रवीन्द्र अधिकारीको अध्यक्षतामा भएको बैठकले उनीहरूलाई अधिग्रहणमा परेको जग्गाको सट्टा जग्गै दिने निर्णय गर्‍यो । आयोजनाले स्थानीयलाई फारम भरायो तर उक्त निर्णय हालसम्म...

Sunday, September 2, 2018

विमानस्थल क्षेत्रमा अक्षरयात्रीः बाँकी घरबास उठेन भनेर खुसी हुनुपर्छ

१७ भदौ, पोखरा । दिनुपर्छ सरकारले हामीलाई उचित निकासविचल्लीमा पर्छौ भने लैजाऊ विकास कवि शंकर ज्ञवालीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रमा पुगेर गीतका यी हरफ सुनाए । विमानस्थलका लागि सरकारले थप जग्गा अधिग्रहण गर्ला, नगर्ला भन्ने त्रासमा रहेका प्रभावित क्षेत्रका वासिन्दाका पक्षमा उनले रचना प्रस्तुत गरे । सरकारले विमानस्थल बनाउँदा उचित मुआब्जा दिनपर्ने, विस्थापितको पीडा र समस्याको हल हुनुपर्ने पक्षमा शनिबार पोखराका केही कविहरुले प्रभावित क्षेत्रमै पुगेर कविता लेखेर सुनाए । उड्दै आउनेछन् हावासरीविशाल बहुतले हावाजहाजहरुर,...

Thursday, August 23, 2018

यस्तो हुनेछ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

रोहितराज पराजुली कास्की | भदौ ०७, २०७५ थप जग्गा अधिग्रहण गर्नु नपर्ने पर्यटनमन्त्रीको भनाइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन सार्वजनिक गरिएको छ । बुधबार कामको प्रगति विवरण, भावी योजना र टर्मिनल भवन शिलान्यास गर्न आयोजित कार्यक्रममा डिजाइन सार्वजनिक गरिएको हो । निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङले विमानस्थलको डिजाइन सार्वजनिक गरेको छ । चीन सरकारको सहुलियत ऋण सहयोगमा बन्ने विमानस्थल निर्माणका लागि...

Wednesday, August 22, 2018

अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन टुंगो लाग्यो, थप जग्गा अधिग्रहण गर्दैनौ-मन्त्री अधिकारी

जमुना वर्षा शर्मा  पोखरा- निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाईन टुंगो लागेको छ। बुधबार एक कार्यक्रमकाबीच एयरपोर्टको डिजाईन सार्वजनिक गरिएको हो । एयरपोर्टको टर्मिनल भवनको काम पनि बुधबारदेखि सुरु भएको छ। टर्मिनल भवनको पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार पूजापाठसहित शिलान्यास गरे। निर्माणको शिलान्यास भएको करीब डेढ बर्षपछि टर्मिनल भवनको डिजाईन पूरा भएको हो। २०७३ साल वैशाख १ गते तत्कालिन...

जग्गा अधिग्रहण हुँदैनः मन्त्री अधिकारी

दीननाथ बराल पोखरा-पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पुनः थप जग्गा अधिग्रहण नहुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले निर्माणाधीन अबस्थामा रहेको पोखरा विमानस्थलको बुधबार अध्ययन अवलोकन गर्दै पोखरा विमानस्थलको लागि थप जग्गा अधिग्रहण नहुने बताएका हुन् ।उनले भने, “पोखराको विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भइसक्यो तर थप केही पूर्वाधार निर्माणका लागि जग्गा आवश्यक परेमा हामीसँग...

पोखरा विमानस्थलमा थप जग्गा अधिग्रहण हुँदैन :पर्यटन मन्त्री अधिकारी

पोखरा, ६ भदौसरकारले निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप जग्गा अधिग्रहण गर्न लागेको चर्चा चलिरहदा पर्यटन मन्त्री रविन्द्र अधिकारीले थप जग्गा अधिग्रहण गर्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । विमानस्थलका लागि पेट्रोल भण्डारण र ह्यांगरका लागि जग्गा अधिग्रहण गर्ने हल्ला चलिरहँदा मन्त्री अधिकारीले भने अब कुनैपनि कामका लागि तत्काल जग्गा अधिग्रहण गर्न आवश्यक नरहेको बताएका हुन् । उनले पेट्रोल भण्डारण र ह्यांगरका लागि जग्गा चाहिए अहिले...

पोखरा विमानस्थलको जग्गा अधिग्रहण होहल्ला मात्रै–मन्त्री अधिकारी

प्रकाश ढकालपोखरा, भदौ ६ ।संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणका कुरा होहल्ला मात्रै भएको बताएका छन् । डिजाईन अनुसार संरचना निर्माण गर्न आवश्यक जग्गा पर्याप्त रहेको भन्दै उनले अहिले आएका सबै होहल्ला भएको बताए । ‘जग्गा अधिग्रहण हुन्छ भन्ने होहल्ला मात्रै हो । डिजानको काम पूरा गर्न थप जग्गा चाहिँदैन, उनले भने–अनावश्यक होहल्ला नफिजाऔं । सामान्य कम्पोनेण्टका लागि जग्गा चाहिए स्थानीयको...

पोखरा विमानस्थलका लागि थप जग्गा अधिग्रहण हुँदैन– पर्यटनमन्त्री अधिकारी, विमानस्थल टर्मिनल भवनको शिलान्यास

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण नगर्ने स्पष्ट पार्नुभएको छ । बुधबार निर्माणाधीन विमानस्थलमा टर्मिनल भवनको शिलान्यास गर्दै उहाँले विमानस्थलका लागि थप जग्गा आवश्यक नपर्ने भएकाले ढुक्क हुन पोखराबासीलाई आग्रह गर्नुभयो । विमानस्थल निर्माणका लागि अव जग्गा अधिग्रहण नगरिने उल्लेख गर्दै मन्त्री अधिकारीले अनावश्यकरुपमा हल्ला नफिजाउन उहाँले सरोकारवालाहरुलाई...

पोखरा विमानस्थलका लागि थप जग्गा अधिग्रहण हुँदैन : पर्यटनमन्त्री अधिकारी

६ भदौ, पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण नगर्ने स्पष्ष्ट पारेका छन् । बुधबार निर्माणाधीन विमानस्थलमा टर्मिनल भवन बनाउनको शिलान्यास गर्दै उनले विमानस्थलका लागि थप जग्गा आवश्यक नपर्ने भएकाले ढुक्क हुन पोखराबासीलाई आग्रह गरे । ‘जग्गा अधिग्रहण हुन्छ भनेर हल्ला नफिजाऔं, अब जग्गा अधिग्रहण हुँदैन, कुनै सामान्य कम्पोनेन्टका लागि जग्गा चाहिए स्थानीयलाई चित्त बुझाएर मात्र...

पोखरा विमानस्थलः अधिग्रहण कहिलेसम्म ?

युवराज श्रेष्ठ विमानस्थल बनाउन विगत ४० वर्षदेखि पटक–पटक जग्गा अधिग्रहण हुँदा स्थानीय मारमा परेका छन् भने उनीहरुको अवरोधका कारण यसको निर्माणमा समस्या हुने देखिएको छ । विमानस्थलले घरजग्गा अधिग्रहण गर्ने तयारी थालेपछि मझेरीपाटनको चौतारामा भेला भएका स्थानीय पीडित । तस्वीर: युवराज श्रेष्ठ  कास्कीको अन्नपूर्ण गाउँपालिका घान्दु्रकका चित्रप्रसाद गुरुङले विगत १५ वर्षदेखि दुबईमा ‘सेक्युरिटी गार्ड’ को जागिर गरेर पोखरा, मझेरीपाटनमा एउटा घर...

Sunday, August 19, 2018

निजी कम्पनीलाई जग्गा दिन गाउँकै उठिबास लगाउँदै पोखरा विमानस्थल, स्थानीय आन्दोलित !

पोखरा, साउन २६ ।मझेरीपाटन तथा छिनेडाँडा पोखराको पुरानो गाउँमध्ये पर्छ । यो गाउँको कम्तीमा २ सय वर्षको इतिहास रहेको स्थानीय गनेस पौडेलले बताए । ‘छिनेडाँडा र मझेरीपाटन पोखरा उपत्यकाको पुरानो गाउँ हो । यसको २ देखि ३ सय वर्षसम्मको इतिहास छ,’ पौडेलले भने, ‘यति लामो इतिहास बोकेको गाउँको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक इतिहास पोखरा अन्तराष्ट्रिय एयरपोर्टकै कारण निमिट्यान्न हुने भएको छ ।’ सरकारले फेरि विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने भएपछि...

Sunday, August 12, 2018

पोखरा विमानस्थल आयोजनाले स्थानीयलाई दुःख दिएको भन्दै बन्यो प्रतिकार समिति

पोखरा, २५ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले  पटक–पटक जग्गा अधिग्रहण गरेर दुःख दिइएको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले आयोजनाविरुद्ध प्रतिकार समिति गठन गरिएको छ । यसअघि नै उस्तै प्रकृतिको समिति बने पनि उक्त समितिले सरकारी एजेन्टको भूमिका खेलको भन्दै स्थानीयले नयाँ समिति गठन गरेका हुन् । आयोजनाले साउन २२ गते बिना जानकारी थप जग्गा अधिग्रहणको लागि प्राविधिक...