कि घटाउँछु म आफ्नो प्रेम, कि बढाऊ तिम्रो माया भन्छौ
आफू बलियो दायाँ हुन्छौं, मलाई कमजोर बायाँ भन्छौ
थोरै उज्यालो त भो चाहिन्छ छायाँकै साथ पाउन पनि
जोखेरै निभाउँछौं साँझको लालटिन मलाई बनाऊ छायाँ भन्छौ
Ganess Paudel
विज्ञानमा रूचि हुनेका लागि हप्तादिन यतादेखि एक सन्सनीपूर्ण खबर आइरहेका छन् । समाचारअनुसार इटालियन वैज्ञानिकहरूको एक टोलीले हालै पहिलो पटक प्...
0 Comment:
Post a Comment